लिङ्गेपिङ सम्झने, व्यावसायिक पिङमा मच्चिने

कुश्मा, असोज १६ गते।  “कस्तो आङ्नै जिरिङ् भो। दशैंमा एकपटक भुइँ छोड्नुपर्छ रे, यहीँ भए नि पिङको झल्को मेटियो बाई।”, बञ्जी परिसरमा रहेको गुलेली पिङमा मच्चिएर आतिदै ओर्लिनुभएकी कुश्मा बजारकी शर्मिला श्रेष्ठले भन्नुभयो, “बच्चा हुँदा बजारको टोल–टोलमा पिङ हालिन्थ्यो। सबै ठाउँमा पालो लगाएर खेल्न जान्थ्यौँ तर अहिले पिङ हाल्ने जागर कसैले चलाउँदैनन्।” “हाम्रो दशैंमा टीका छैन। … Continue reading लिङ्गेपिङ सम्झने, व्यावसायिक पिङमा मच्चिने